बैशाख ३१ । प्रधामन्त्री केपी शर्मा ओलीले पुरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन्। ओलीले उपप्रधानमन्त्रीमा साविकै ईश्वर पोखरेललाई राष्ट्रपतिबाट शपथ गराएका छन्।
त्यस्तै मन्त्रीहरुमा रामबहादुर थापा बादल, विष्णु पौडेल, प्रदिप ज्ञवाली, हृदेश त्रिपाठी, कृष्णगोपाल श्रेष्ठ, लिलानाथ श्रेष्ठ, पार्वत गुरुङलाई जिम्मेवारी दिएका छन्। त्यस्तै राज्यमन्त्रीहरुमा पुरानै रामविर मानन्धर, नवराज रावत र विमला विकलाई बनाएका छन्।
Facebook Comments


























