चितवन, बैशाख ३० । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चितवनमा निषेधाज्ञा थप गरिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधि जेठ १३ गते सम्म थप गरेका हुन्।
पहिलो चरणको निषेधाज्ञा भोलि बैशाख ३१ गते सकिदैँ छ। अबको निषेधाज्ञा थप कडाइ हुने प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाइ छ।पसलहरु पनि हप्ताको केही दिन मात्र खोल्ने गरी निषेधाज्ञा जारी गरिन लागिएको छ।
जिल्ला समन्वय प्रमुख, स्थानीय तहका प्रमुखहरु, सुरक्षाकर्मी लगायतको बैठकले निषेधाज्ञा समय थपका लागि सिफारिस गरेको हो।
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







