काठमाडौं, बैशाख २४ । आइतबार संवैधानिक परिषद्को बैठक बोलाइएको छ। परिषद्को बैठकले लोकसेवा, अख्तियार दुरुपयोग आयोग लगायतका सैवैधानिक आयोगहरुमा नयाँ नियुक्ति सम्बन्धि निर्णय गर्ने बुझिएको छ।
लामो समयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई पदाधिकारीको पद खाली छ। त्यस्तै, लोकसेवाका पदाधिकारीहरुको चार महिना अगाडी देखि कार्यकाल सकिएसँगै आयोग पदाधिकारी बिहीन भएको छ।
Facebook Comments


























