बैशाख ५ । गायक कमल खत्रीको टुक्रेको सिसा सार्वजनिक भएको छ। बिनोद केसीको शब्द रहेको गीतमा कमल खत्रीको आवाज रहेको छ भने खत्रीकै संगीत रहेको छ।
रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको भिडियोमा बिनोद केसी ,सीता तामाङ, उदय र सुनिताको अभिनय रहेको छ। भिडियोलाई अमर थापाले निर्देशन गरेका छन् भने छायांकन पनि थापाकै रहेको छ।
Facebook Comments


























