काठमाडौं, चैत्र ११ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको नयाँ कार्यालय भवनको निरीक्षण गर्न आज थापाथली पुगेका छन्। एमालेको पार्टी कार्यालय थापाथलीस्थित सञ्जय अग्रवालको घरमा सर्ने भएको छ।
धुम्बाराहीमा रहेको कार्यालय खाली गर्न प्रतिष्ठानले आग्रह गरेपछि एमालेले पार्टी कार्यालयमा सार्न लागेको हो। आजै सम्झौताको तयारी गरिएको छ।
Facebook Comments


























