काठमाडौं, फागुन २८ । नेकपाको एकता भंग भएपछि नेकपा एमाले प्रवेश गरेका रामबहादुर थापा बादलले नयाँ जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय समिति बैठकले बादललाई बागमती प्रदेश इञ्चार्जको जिम्मेवारी दिएको हो।
Facebook Comments


























