काठमाडौं, फागुन २६ । नेकपा माओवादी केन्द्रले तत्काल सरकारको समर्थन फिर्ता नलिने भएको छ। आज बसेको स्थायी कमिटी बैठकले सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको हो। तर सरकार गठनका विषयमा कांग्रेस र जनता समाजवादी पार्टी नेपालसँग छलफल भने जारी राख्ने निर्णय माओवादीले गरेको छ।
Facebook Comments
























