फागुन २३ । बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन्। विश्वकै सबैभन्दा ठूलो चलचित्र उद्योगका कलाकारहरूले राजनीतिक पक्षधरता लिने क्रम बढेका बेला चक्रवर्ती भाजपामा प्रवेश गरेका हुन्। यसअघि अभिनेत्री कंगना रनौत पनि भाजपा पक्षमा खुलेकी थिइन्।
चक्रवर्तीले नरेन्द्र मोदी सहभागी भाजपाको र्यालीमा भई कलकत्ताबाट भाजपाको सदस्यता लिएकी हुन्। भाजपाले चक्रवर्ती पार्टीमा प्रवेश गर्नु ऐतिहासिक क्षण भएको दाबी गरेको छ। एजेन्सी
Facebook Comments


























