काठमाडौं, फागुन १७ । प्रतिनिधि सभाको बैठक आउने चैत २३ गते ४ बजे राख्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने औपचारिक निर्णय गरेको हो।
Facebook Comments


























