काठमाडौं, फागुन १४ । नेकपा ओली समूहले देव गुरुङलाई बर्खास्त गरेर विशाल भट्टराईलाई दलको प्रमुख सचेतक नियुक्त गरेको छ। प्रतिनिधि सभा पुनःस्थापनापछि संसद बैठक बोलाउने तयारी भइरहेको बेला प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाइ दलको प्रमुख सचेतक बनाएका हुन्। देव गुरुङ नेकपा दाहाल-नेपाल समूहका हुन्।
Facebook Comments


























