काठमाडौं, माघ १९ । नेकपा नेपाल– दाहाल समुहका अध्यक्ष पुष्पकमल दाहाल बिरुद्ध अदालतको अबहेलनामा मुद्दा दायर भएको छ। प्रतिनिधिशभा बिघटन बारे सर्बोच्च अदालतले जनभाबना अनुसार निर्णय नगरे जनताको अदालत बाट फैसला गर्ने भन्दै दाहालले अभिब्यक्ति दिएका थिए।
काठमाडौमा आयोजित बिरोध शभा देखी जिल्लाहरुमा भएको कार्यक्रममा पटक पटक यही आशयको अभिब्यक्ति दिदै आएका दाहालले अदालतको मानहानी गरेको भन्दै अधिवक्ता समिर बलामीले अबहेलनामा मुद्दा दायर गरेकाहुन्।
यस अघि पनि अदालतको अबहेनलमा प्रधानमन्त्री केपी ओली चार पूर्बप्रधानन्यायधीसहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, शुसीला कार्की र पूर्ब सभामुख दमननाथ ढुगाना बिरुद्ध पनि अबहेलनको मुद्दा चलिरहेको छ। उहारुलाई आफै अदालतमा उपस्थित भएर जबाफ दिन न्यायधीस मनोजकुमार शर्माको एकल ईजलासले आदेश दिएको थियो।



















![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)






