चितवन, माघ १७ । सहरी विकास मन्त्री प्रभु शाहले चितवनलाइ विकासको नमुना बनाइने दावी गरेकाछन्। देशकै हेर्न लायक जिल्लाको रुपमा मोडेल जिल्ला बनाइने बताए। भरतपुरमा जनसभामा बोल्दै मन्त्री शाहले चितवनको गरिमा बढाउन माओवादी आन्दोलनमा देखिएको नकारात्मक कुरालाइ निस्तेज पार्नुपर्ने बताए।
चितवनको विशेषता इमान्दारीता भएकाले यहाबाट कसैले भ्रम छर्ने काम गरेकाले जनताले ती व्यक्तिलाई पाखा लगाइदिने दावी गरे। कम्युनिस्ट आन्दोलनलाई सफल बनाउन गलत प्रवृत्ति हटाउनुपर्ने बताए।
Facebook Comments


























