चितवन, माघ १० । चितवनमा भेटीएका दुई शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज गरीएको छ। भरतपुर आँखा अस्पताल र आँपटारी नजिक भेटिएका दुई शंकासपद बस्तु नेपाली सेनाले डिस्पोज गरेको हो।
दुबै स्थानमा भेटीएका शंकासपद बस्तु बम नभएको जिल्ला प्रहरीकार्यालय चितवनका प्रहरी प्रवत्ता सुर्य बहादुर थापाले जानकारी दिए।
Facebook Comments

























