काठमाडौं, माघ १० । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आजबाट शुरु भएको छ। भर्चुअल माध्यमबाट भोलिसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ।
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.