चितवन, माघ १० । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको बन्दको प्रभाव चितवनमा समान्य रहेको छ। चितवनमा प्रहरी स्कटिङमा सवारी साधान संञ्चालन भइरहेको छ। चोक चोकमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ।
सरकारले गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै नेकपा विप्लवले आज (शनिवार) नेपाल बन्दको घोषणा गरेको हो।


Facebook Comments


























