पुस २४ । रकस्टार यशको फिल्म केजीएफको टीजर उनको जन्मदिन भन्दा एक दिन पहिले नै रिलीज भएको छ। फिल्मको टीजर बिहीवार राती निस्किएको टीजरमा रवाना टण्डन, यश र सञ्जय दत्त देखिएका थिए। जसमा यश एक्शन गरिरहेको देखिएको थियो।
रिलीज भएको एक घण्टा भित्रै टीजर डेढ लाख भन्दा धेरैले हरेका थिए। यो टीजर पहिला यशको ३५ औँ जन्मदिन अर्थात् ८ जनवरीमा रिलीज गर्ने भनिएको थियो। तर फ्यानको डिमाण्डमा अगाडि ने रिलीज भयो।
Facebook Comments


























