काठमाडौं, पुस ११ । प्रतिनिधि सभा विगठन गरेको सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस १७ गते आह्वान गर्न सिफारिस गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुस १७ गते राष्ट्रिय सभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
Facebook Comments


























