काठमाडौं, पुस ९ । संसद् विघटनपछि पहिलोपटक मंगलबार अलग-अलग ‘केन्द्रीय कमिटी बैठक’ राखेका ओली र प्रचण्ड-माधव पक्षले आज (बिहीबार) पनि एकैदिन ती बैठकलाई निरन्तरता दिने भएका छन्।
नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अहिले बिहान साढे ११ बजे बबरमहलमा र प्रधानमन्त्री ओली समूहले दिउँसो १ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक राख्ने भएका हुन्।
Facebook Comments


























