काठमाडौं, पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन्। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद विघटनको सिफारिस गरे लगत्तै उक्त सिफारिस बोकेर प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।
Facebook Comments


























