चितवन, कात्तिक २२ । अमेरिकी राष्ट्रपतिकाे निर्वाचनमा जाेइ वाइडेनले जित हात पारेका छन्। वर्तमान राष्ट्रपति डाेनाल्ड ट्रम्पसँगकाे प्रतिष्पर्धामा बाइडेन निर्वाचित भएका हुन्। जीतका लागि कूल २७० इलेक्टाेरल भाेट आवश्यक पर्दा वाइडेनले २७३ इलेक्टाेरल भाेट ल्याएका छन् भने उनका प्रतिद्वन्दी ट्रम्पले जम्मा २१४ इलेक्टाेरल भाेट ल्याएका थिए। जीतसँगै वाइडेन अमेरिकाकाे ४६ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन्।
Facebook Comments

























