चितवन, कार्तिक १४ । गायिका मन्जु थापाको ‘साँझ पख’ बोलको लिरिक्स भिडियो सहितको गीत सार्वजनिक भएको छ। परदेशमा रहेको प्रेमीको ‘साँझ पख’ सम्झनामा आईरहने गीत मार्फत प्रस्तुत गरिएको छ।
गीतमा गीतकार डा.नवराज लम्सालको शब्द राजु सिंहको संगीत, संगीत एरेन्ज फडिन्द्र राईको रहेको छ’ भने गोपाल रसाईलीको संगीत संयोजन रहेको छ। उक्त गीतलाई GeniusMusic युट्युब च्यानलमा हेर्न सकिन्छ।
Facebook Comments




















