कार्तिक ५ । न्यूयोर्क टाइम्सको एक रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ बैंकमा आफ्नो खाता रहेको बताएका छन्। यो बैंक खातालाई ट्रम्प इन्टरनेशनल होटल्स म्यानेजमेण्टले नियन्त्रित गर्दछ। २०१३ देखि २०१५ को बीचमा यो बैंक खाताबाट स्थानीय करको भुक्तान समेत गरिएको थियो।
डोनाल्ड ट्रम्पका प्रवक्ताका अनुसार एशियामा होटल इण्डस्ट्रीसँग जोडिएका सम्झौताको सम्भावना खोजीका लागि यो बैंक खाता खोलिएको थियो। एजेन्सी
Facebook Comments


























