चितवन, कार्तिक ५ । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा जिल्लाका ५८ सहित ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका ५८ जना चितवनका हुन् भने बाँकी २६ जना बाहिरी जिल्लाका हुन्।
भरतपुर महानगरपालिकाका भित्रका मात्रै ४६ जनामा कोरोना देखिएको छ। यस्तै रत्ननगरनगरपालिकाका ९ जना, खैरहनी, राप्ती र इच्छाकामनाका १/१ जनामा कोरोना देखिएको छ। नवलपुरका १४, तनहुँ र बाराका ४/४, गोर्खाका १, काठमाडौं र ललितपुरका १/१ जनामा कोरोना देखिएको छ।
Facebook Comments


























