काठमाडौं, असोज ११ । मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सुरु भएको छ। प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन्। आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गरी २ मन्त्रालय फुटाई चार वटा बनाउने निर्णय हुनसक्ने एक मन्त्रीले बताए।
हाल २१ मन्त्रालय छन्। संविधानले संघीय मन्त्रालय २५ भन्दा धेरै बनाउन नपाउने मापदण्ड तोकेको छ। हाल अर्थ, सहरी विकास र सञ्चार मन्त्रालय मन्त्रीविहीन छन्।
Facebook Comments



















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)






