मुम्बई, असोज ८ । बलिउड अभिनेता सुशान्त सिंह राजपूत केसमा ड्रग्स एंगलको अनुसन्धान गरिरहेको एनसीबीले बलिउड अभिनेत्री दीपिकासहित अन्य ७ जनालाई सोधपुछ गर्ने भएको छ।
दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर, रकुल प्रीत सिंहसहितका अन्य सात जनामाथि सोधपुछ गर्ने भएको छ। उनीहरुलाई ड्रग्स मागेको प्रमाण भेटिए पछि सोधपुछ गर्न लागिएको हो।
Facebook Comments


























