चितवन, भदौं १५ । चितवनका थप १७ जनामा कोरोना (कोभिड १९) पुष्टि भएको छ।
चितवन मेडिकल कलेजको कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परिक्षणका क्रममा चितवनका १७ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमा भरतपुरका १५ जना र रत्ननगरका २ जना रहेका छन्।

Facebook Comments


























