काठमाडौं, भदौ १४ । मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजे बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ।
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.