चितवन, भदौ १४ । चितवनमा कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
चितवन मेडिकल कलेजमा उपचारर भरतपुरका एक जनाको आज (आईतवार) दिउँसो मृत्यु भएको हो। योसंगै चितवनका मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.