भदौ १३ । जम्मू-कश्मिरको पुलवामा सेनाले ३ जना आतंककारीलाई मारेमा भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।
जम्मू(कश्मिरमा २४ घण्टामा यो दोश्रो इन्काउढटर हो। सेनाको अनुसार दक्षिण कश्मिरको पुलवामाको जदूरा गाउँमा सुरक्षा बलले ३ आतंककारीलाई मारेका हुन्।
यो भन्दा अगाडि शुक्रवार पनि कश्मिरमा सुरक्षा बलले ४ आतंककारीलाई मारेका थिए। साथै एकले भने आत्मसमपर्ण गरेका थिए। एजेन्सी
Facebook Comments


























