चितवन, साउन ९ । अविरल बर्षासंगै बाढीले क्षती पुर्याएको चितवन र धादिङ जोड्ने मोवाखोला पुलबाट दुई पांग्रे सवारी गुड्न थालेकाछन्।
आज विहानदेखि अस्थाईरुपमा मोटरसाइकल पास गर्न सुरु गरिएको वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० का अध्यक्ष अमर गुरुङले जानकारी दिए। पानी नपरे साँझ सम्म साना सवारी साधन सुचारु गराउने गरि काम भइरहेको छ।
Facebook Comments


























