काठमाडौं, असार २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ।
शनिबार बिहान दुई अध्यक्षबीच कुराकानी भएपछि बैठक सोमबारसम्मका लागि स्थगित गर्ने र सहमतिको विन्दु खोज्ने सहमति भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक स्थगित भएको जानकारी दिए।
१० गतेदेखि जारी स्थायी कमिटी बैठक स्थगित भए पनि नेताहरूको बीचमा अनौपचारिक संवाद भने जारी रहनेछ।
Facebook Comments

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








