दिल्ली, असार ४ । भारतको दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई कोरोना भाइरस संक्रमण भएको छ।
बुधबार दोस्रो पटक गरिएको परीक्षणमा जैनलाई कोरोना पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
संक्रमण पुष्टि भएसँगै जैन अस्पताल भर्ना भएका छन्। उनलाई राजिव गान्धी अस्पतालमा भर्ना गरिएको बताइएको छ। एजेन्सी
Facebook Comments


























