काठमाडौं, जेष्ठ २२ । पछिल्लो २४ घण्टामा बिहीबार थप ३ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। यससँगै संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ।
Facebook Comments


























