अमेरिका, जेष्ठ ३ । स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजेर ३ मिनेट जादा अमेरिकामा ६ दशमलब ४ म्याग्निट्यूडको भूकम्प गएको छ।
नेभाडा र क्यालिफोर्नियामामा भूकम्पको ठूलो धक्का महसुस भएको जनाइएको छ। भुकम्पको धक्का छिमेकी राज्य मेक्सीकोसम्म महसुस भएको जनाइएको छ।
भुकम्पको केन्द्र बिन्दू नेभाडा राज्यको पश्चिमी भेग क्यालिफोर्निया राज्यको सिमाना नजिकै रहेको छ।
Facebook Comments


























