काठमाडौं, चैत्र २४ । सरकारले जारी लकडाउन वैशाख ३ गतेसम्म थप गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि बसेको मन्त्रिपरिषदको बैठकले भोलि राति १२ बजेसम्म लकडाउन लम्बाएको थियो।
Facebook Comments
फाइल फोटो