काठमाडौं, चैत्र २० । नेपालमा कोरोना भाइरसको छैटौं संक्रमित भेटिएका छन्।
बिहीबार आयोजित स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप एक जनामा कोरोना पोजेटिभ देखिएको बताएका हुन्। योसँगै कोरोना भाइरसबाट संक्रमितको संख्या ६ पुगेको छ।
Facebook Comments