काठमाडौं, चैत्र १५ । नेपालमा पाँचौ कोरोना संक्रमित फेला परेकी छन्। २२ वर्षकी युवतीमा संक्रमण भेटिएको हो।
बेल्जियमबाट आएकी उनलाई संक्रमण देखिएको हो। बेल्जियमबाट आएकी उनलाई संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी दिए।
Facebook Comments

























