फागुन ३० । अस्ट्रेलियाका गृहमन्त्री पिटर डुटोनलाई नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ भएको पुष्टि गरिएको छ।
मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मन्त्री पिटर शुक्रबार बिहान उठ्ने बित्तिकै शरीरको तापक्रम बढेको र घाँटी दुखेको थियो। पछि उनको कोरोना जाँच गर्दा कोभिड-१९ भएको पुष्टि गरिएको हो।”
डुटोनलाई आज दिउँसो नै कोरोना पोजिटेभि भएको क्विन्सल्यान्ड हेल्थले पुष्टि गरेको हो।
”क्विन्सल्यान्ड हेल्थको नीति अनुसार कुनै पनि व्यक्तिलाई कोरोना पोजेटिभ देखिएमा अस्पतालमा भर्ना गर्नुपर्छ। र म उहाँहरुको सुझावलाई मान्न तयार छु। मैले अहिले आराम महसुस गरिरहेको छु। आगामी स्वास्थ्य अवस्थाबारे जानकारी गराउने छु”, मन्त्री डुटोनले भने।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कोट मोरिसनले नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण बढ्दै जाँदै पूर्व सावधानी स्वरुप भिडभाड नगर्न र पाँच सयभन्दा बढी मानिसहरु एकै ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्। सीएनएन














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











