फागुन २९ । हलिउडका चर्चित अभिनेता टम ह्यान्स र उनकी श्रीमती रीता विल्सन कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको छ। ओक्कार अवार्ड बिजेता अभिनेता टम ह्यानसले सामाजिक सञ्जाद ट्वीटर माफर्त आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन्।
एल्भिस प्रेस्लेको जीवनीमा आधारित चलचित्रको काममा व्यस्त रहेकै बेला टम ह्यान्सलाई कोरोनाको संक्रमण भएको हो। यी दम्पत्तीलाई अहिले आइसोलेसनमा राखिएको छ। एजेन्सी
Facebook Comments


























