माघ २० । भारतको केरलामा थप एकजना नोभल कोरोना संक्रमित भेटिएका छन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ। परिचय गोप्य राखिएका ती संक्रमित चीनको वुहानमा अध्ययनरत् थिए। उनी गत सातामात्रै केरला फर्किएका थिए।
उनको अवस्था स्थिर रहेको र उच्च निगरानीमा राखिएकोु भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ। स्वास्थ्य राज्यमन्त्री केके शैलजाले केरलामा उच्च सतर्कता अपनाइएको जानकारी दिँदै सर्वसाधारणलाई नआत्तिन अपील गरेकी छन्।
संक्रमण फैलन नदिन संक्रमित विद्यार्थीलाई गोप्य र सुरक्षित स्थानमा राखिएको छ। ती विद्यार्थीसहित तीनजनै संक्रमितको अवस्था सुधारोन्मुख छु, उनले भनिन्।
चीनबाट फर्केका ती संक्रमितको सम्पर्कमा आएका ६४ जनाको पनि परिक्षण भइरहेको छ। चीनबाट हालसालै भारत फर्केका अन्य सय जना पनि उच्च निगरानीमा छन्। केरलाका अस्पतालहरूमा सयवटा भन्दा धेरै आइसोलेसन वार्डहरू बनाइसकिएको छ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











