पुस २५ ।
जम्मू-कश्मीरमा लागेको प्रतिबन्धलाई चुनौती दिएका याचिकाहरुमाथि फैसला सुनाउँदै भारतको सर्वोच्च अदालतले सबै प्रतिबन्धको समीक्षा गर्न आदेश गरेको छ।
सर्वोच्च अदालतले आदेश दिँदै भनेको छ, ‘जम्मू-कश्मीर सरकारले एक हप्ताभीत्र सबै आदेशको समीक्षा गरोस्।’
न्यायाधीश एनवी रमनाले भने, ‘जम्मू-कश्मीर प्रशासनको सीआरपीसीको धारा १४४ को प्रयोग गर्दै जारी प्रतिबन्धको सबै आदेश प्रकाशित गर्नुपर्ने छ ताकि प्रभावित मानिसहरु यसलाई चुनौती दिन सकून्।’
अदालतले यो पनि भनेको छ कि बिना कुनै निर्धारित अवधिका लाग अर्थात अनिश्चितकालका लागि इन्टरनेट बन्द गर्नु टेलिकम नियमको उल्लंघन हो।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











