८१ वर्षको उमेरमा दिल्लीकि पूर्व मुख्यमन्त्री शीला दीक्षितले दिल्लीको फोर्टिस् एक्स्कोर्ट अस्पतालमा जीवनबाट विश्राम लिएकी छन्।
सन् १९९८ देखि २०१५ सम्म लगातार १५ वर्षसम्म दिल्लीमा राज गरेकी शीला दीक्षित सन् २०१४ मा केरल राज्यको राज्यपाल बनेकी थिइन् भने भर्खरै २०१९ मा सम्पन्न भारतको आम चुनावमा उनी दिल्ली प्रदेश अध्यक्ष रहिन्।
उनको पार्थिव शरिरलाई दिल्ली निजामुद्दिन स्थित उनको निवासमा राखिने बताइएको छ भने अन्तिम संस्कार आइतबाट दिउँसो गरिनेछ।
Facebook Comments



























One Comment
Pingback: भारतीय पूर्व विदेशमन्त्री सुषमाको निधन, एक वर्षमा बिते तीन मुख्यमन्त्री | लगातार समाचार