एनआरएनए विभाजनको सङ्घारमा, दुई समूह अलगअलग महाधिवेशनको तयारीमा
काठमाडौं, चैत्र २ । अन्ततः विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुको साझा संस्था गैरअवासीय नेपाली सङ्घ...
एनआरएनए अध्यक्षमा केसी र उपसंयोजकमा खड्काको उम्मेद्वारी
काठमाडौँ, फागुन २६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा। बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्...
बहराइनमा नेपाली उत्पादनको प्रवद्र्धन
काठमाडौँ, फागुन २२ । बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवद्र्धन गरिएको छ। म...
युक्रेनमा रहेका २४४ नेपाली सुरक्षित स्थानमा
फागुन १६ । रुस तथा युक्रेन विच भएको द्वन्दकोमारमा युक्रेनका नागरिक तथा विश्वभरी रहेका नागरिकहरु युद्धको चपेटाम...
बहराइनस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानी जारी
दोहा, फागुन १६ । बहराइनबाट विद्युतीय राहदानीको सेवा सुरु गरिएको छ।
एनआरएनए कुवेतद्वारा एक महिलाको उद्धार
दोहा, फागुन ७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले एक नेपाली महिलालाई उद्धार गरी स्वदेश फिर्ता पठाएको छ।
एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौँ, फागुन ४ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी चैत ७ र ८ ग...
न्युयोर्क, बैशाख १७ । कोरोना संक्रमणबाट अमेरिकामा रहेको अर्का एक नेपालीको मृत्यु भएको छ। अमेरिकाको भजिर्निया राज्यस्थित सेन्टरभिल शहरमा बस्दै आएका नेपालस्थित ललितपुर कुपोण्डोलका महेश पन्थीको... Read more
लण्डन, बैशाख १४ । कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ। सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ ने... Read more
बैशाख १३ । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट थप ३ नेपालीको मृत्यु भएको छ। बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारका क्रममा ३२ बर्षीया नेपाली युवतीको मृत्यु भएको छ। मिर्गौला सम्बन्धी... Read more
ब्रिजवेन, बेशाख १३ । अस्ट्रेलियाको ब्रिजवेनमा बस्ने नेपाली विद्यार्थीको डेरामा आगलागी भएको छ। आगलागीबाट महत्वपुर्ण कागजपत्र र धनमाल जलेर नष्ट भएको छ। ईष्ट व्रिजवेनमा बसोबास गर्दै आएका उनीहरु... Read more
लण्डन, बैशाख १२ । बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ। सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार... Read more
लण्डन, बैशाख ११ । बेलायतमा कोरोना संक्रमित अर्का एक नेपालीको मृत्यु भएको छ। कोरोनाबाट आइत बहादुर गुरुङको बुधबार बिहान मृत्यु भएको हो। लम्जुङ आमाडाडा पुरोना गाउँबाट पोखरा बसाई सरेका ४८ बर्षीय... Read more
लण्डन, बैशाख १० । बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा... Read more
नेदरल्याण्ड, बैशाख ८ । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ। नेपालमा कोरोनाका कारण अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन तर विदेशी भुमिमा भने धेरै नेपालीले ज्या... Read more
काठमाडौं, बैशाख ७ । कोरोना भाइरसले विश्वभर २८ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली (एनआरएनए) का अनुसार मृत्यु हुनेको उक्त संख्या शनिबार साँझसम्मको हो। एनआरएनका अध्यक्ष कुमार पन्तको अ... Read more
वासिङ्गटन डिसी, वैशाख ७ । अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ। तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको ए... Read more
बैशाख ७ । मलेसियामा रहेका ३ जना नेपाली पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्। शनिबार थप ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मलेसियामा ३ जना नेपाली पनि संक्रमित भएका हुन्। मलेसियाको स्वास... Read more
बेलायत, बैशाख ६ । कोरोना संक्रमणका कारण बेलायतमा शुक्रबारसम्म १६ जना नेपालीको मृत्यु भइसकेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका उपनियोग प्रमुख शरदराज आरनका अनुसार, मृत्यु हुनेमा... Read more
काठमाडौँ, वैशाख, ५ । कोरोना भइरसबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ। त्यस्तै विभिन्न मुलुकमा झन्डै दुई सय जना नेपाली नागरिक कोरोना भाइरसबाट सङ्क्रमित रहेको परराष्ट्र मन्त्रालयल... Read more
अमेरिका, बैशाख ४ । अमेरिकाको भर्जिनियामा अर्थशास्त्री प्रा डा विष्णु पौडेलको ८९ वर्षको उमेरमा निधन भएको छ। बुधबार उनको निधन भएको हो। दुई छोरी र एक छोराका पिता पौडेल श्रीमति डाक्टर प्रमिला पौ... Read more
लण्डन, बैशाख २ । यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ। सोमबार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ। लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५... Read more
काठमाडौं, चैत्र ३० । विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट प्रवासमा रहेका नेपाली समुदाय जोखिममा पर्दै गएका छन। हालसम्म विश्वका विभिन्न देशमा रहेका १४ नेपालीको को... Read more
चैत्र २९ । कोरोना संक्रमणबाट न्युयोर्कको ज्याक्सनहाइटका ४७ बर्षका राजकुमार थापाको निधन भएको छ। गत मार्च १९ मा उनलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको... Read more
बेलायत, चैत्र २८ । बेलायतमा पछिल्लो दुई दिनमा कोरोना भाइरसको संक्रमणबाट पाँच जना नेपालीको मृत्यु भएको छ। योसँगै बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ। बुधबार... Read more
काठमाडौं, चैत्र २७ । बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ। पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको लण्डनको नर्थविक पार्क अस्प... Read more
चैत्र २५ । दुबईमा कोरोना भाइरस संक्रमणबाट एक नेपाली महिलाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स ९यूएई०को दुबईमा घरेलु काममा गर्ने ४० वर्षीय नेपाली महिलाको कोरोनाबाट मृत्यु भएको हो। ती महिला... Read more













