चितवन, माघ ९ । नारायणगढको पुल्चोक देखि टिकौली जगंलको गोन्द्राङ सम्म ६ लेन सडक स्तरोन्नति गर्ने क्रममा सडकको छेउमा निर्माण भईरहेको ढल छेउको खनिएको खाडलमा परि एक पोथी गैंडा मृत फेला परेकाेछ। बाटो तर्ने क्रममा उक्त गैंडा ढल छेउको खनिएको खाडलमा अड्किएर निस्कन नसकि मरेको हुन सक्ने अनुमान स्थानीयले गरेकाछन्।
ढल निर्माण सम्म भईसक्दा समेत समयमै खाल्टो नपुर्दा अझै दुर्घटना बढ्ने सम्भावना देखिएकोछ।
Facebook Comments

























