काठमाडौँ, मंसिर २ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आजलाई ९ इजलास तोकेका छन्। प्रधानन्यायाधीश राणाले तोकेका ९ इजलासमा २५९ मुद्दाको पेसी चढाइएको छ।
प्रधानन्यायाधीश राणाले आफूविरुद्ध आन्दोलन जारी रहेकाले निवासबाटै इजलास तोक्ने गरेका छन्। नेपाल बार एसोसिएसनले हिजो प्रधानन्यायाधीश राणालाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको थियो।
Facebook Comments


























