काठमाडौं, कार्तिक २१ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार शीतल निवास पुगेका छन्। ओली निकट स्रोतले ओली शीतल निवास पुगेको पुष्टि गरेका छ।
पटक पटक राष्ट्रपति भण्डारीसँग राजनीतिक छलफल गर्दै आएका ओली चाडबाड सकिए लगत्तै शीतल निवास पुगेका हुन्। राष्ट्रपति कार्यालयले भने यो भेटबारे केही जानकारी दिएको छैन।
Facebook Comments


























