चितवन, साउन २५ । सरकारले भूमि समस्या समाधान आयोग (सुकुम्बासी आयोग) खारेज गरेको विरोधमा सोमबार भरतपुरको चौबीसकोठीमा विरोध प्रदर्शन भएको छ। नेकपा एमालेले विरोध प्रदर्शन गरेको हो।
आयोगले भूमिहिनलाई जग्गावितरण गर्न लगत संकलनको काम गरिरहेको थियो भने लाखौंलाई जग्गाको लालपूर्जा वितरण गर्ने तयारी गरेको थियो।



Facebook Comments


























