काठमाडौं, चैत्र १८ । प्रतिनिधि सभाको आजको बैठक सकिएको छ। अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।
आजको बैठकमा विभिन्न दलका सांसदहरुले शून्य र विशेष समयमा आफ्नो धारणा राखेका थिए। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पनि पेस भएको छ। नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयकसम्बन्धी विकास तथा प्रविधि समितिको प्रतिवेदन पनि पेस भएको छ।
Facebook Comments


























