काठमाडौं, चैत्र १ । प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको छ। प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले सूचना जारी गर्दै उक्त कुरा जानकारी गराएका हुन्।
Facebook Comments


























