—यसले पत्थरीलाई ठीक गर्छ।
—गर्भपात हुनबाट जोगाउँछ।
—यसको पातलाई चपाएर खानाले मुख मिठो बनाइ राख्छ।
—यसको पात वा बोक्रालाई पिसेर धुलो बनाइ पानीसँग मिलाई खानाले रुघाखोकी, वात र पेटका धेरै रोगलाई ठिक गर्दछ।
—यसले मोटोपना, चाउरीपना र कपाल झर्नबाट रोक्छ।
—यसले आँखाको तलपट्टि हुने कालोपनालाई हटाउँछ।
Facebook Comments
























